• Default Language
  • Nepali
  • Arabic
  • Basque
  • Bengali
  • Bulgaria
  • Catalan
  • Croatian
  • Czech
  • Chinese
  • Danish
  • Dutch
  • English (UK)
  • English (US)
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • German
  • Greek
  • Hindi
  • Hungarian
  • Icelandic
  • Indonesian
  • Italian
  • Japanese
  • Kannada
  • Korean
  • Latvian
  • Lithuanian
  • Malay
  • Norwegian
  • Polish
  • Portugal
  • Romanian
  • Russian
  • Serbian
  • Taiwan
  • Slovak
  • Slovenian
  • liish
  • Swahili
  • Swedish
  • Tamil
  • Thailand
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh

सेपाकताक्रोको उद्धघाटन सँगै समापन

मिती २०८०–११–२४ श्री थामडाँडा युवा क्लब, शुक्लागण्डकी नगरपालिका ११, थामडाँडा, तनहुँद्धारा आयोजित महाशिवरात्री धमका मेला तथा १२ औँ उ.मो.स. स्मृतिकप २०८० को आज चौथो दिन सेपाकताक्रोको उद्धघाटन भएको छ । उक्त खेलमा ६ टिमको सहभागिता भएको थियो । उक्त खेलमा
प्रथमः बालविद्यामन्दिर मा.वि. शु.न.पा ४ दुलेगौँडा
द्धितीयः आधारभूत मा.वि, शु.न.पा. ११, साँखे
तृतीयः हंश बाहिनी मा.वि. शु.न.पा. २, कोत्रे
रहेको छ ।
उक्त खेलको पुरस्कार राशि यसप्रकार रहेको छ ।
प्रथम पुरस्कारः ७,०००, ट्रफी, मेडल र प्रमाणपत्र
द्धितीय पुरस्कारः ५,०००, ट्रफी, मेडल र प्रमाणपत्र
तृतीय पुरस्कारः ३,०००, ट्रफी, मेडल र प्रमाणपत्र
रहेको उक्त खेलको
कार्यक्रम संयोजकः लेख बहादुर राना
खेल संयोजकः राजु राना
मुख्य रेफ्रीः श्याम बहादुर श्रेष्ठ
रेफ्री कर्ण बहादुर थापा
रेफ्री संजयराज ढकाल
रेफ्रीः सुमन श्रेष्ठ
लाइन्स मेनः डोलराज शाही र कुसुम राना
आजको सेपाकताक्रो खेलहरु

रहेको थिए भने भोली शिवरात्रीको दिन विहान पुजा कार्यक्रम र विहानको १० बजेदेखी दोस्रो चरणको भलिबल खेलका साथै 7A साइड फुटबल खेल रहनेछ भने खेलपश्चात दिउसो २ बजे देखि सांस्कृतिक कार्यक्रम रहनेछ भने सांस्कृतिक कार्यक्रमको मुख्य आर्कषक नृत्य प्रतियोगिता रहनेछ । नृत्य प्रतियोगिताको प्रत्यक्ष प्रसारण Facebook Page Hamro Sport Channel बाट हुनेछ । भने सम्र्पुण खेलको प्रत्यक्ष कार्यक्रम Youtube Hamro Sport Channel बाट हुनेछ ।

फोटो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस

https://www.facebook.com/hamrosportchannel

भिडियो हेर्नको लागि यो लिंक मा क्लिक गर्नुहोस

https://www.youtube.com/@hamrosportchannel

Hamro Sport

HamroSport.com ले भलिबल, फुटबल, क्रिकेट र अन्य खेलकुद उत्साहीहरूका लागि लाइभ स्कोर, अपडेट र कभरेज प्रदान गर्दछ। तपाईंको मनपर्ने खेलहरूलाई वास्तविक-समयमा लाईभ उपलब्ध गराउनुको साथै अन्य थप जानकारी र रोमाञ्चक हाइलाइटहरू उपलब्ध गराउँदछ। (HamroSport is a comprehensive sports platform offering live coverage, scores and updates for volleyball, football, cricket and more enthusiasts. Stay connected with real-time information, scores and exciting highlights from your favourite games in these thrilling sports.)

Post a Comment

सर्वप्रथम, मेरो ब्लग पढ्नको लागि समय दिनुभएकोमा धन्यवाद। यो धेरै सराहनीय छ! यदि तपाइँ एक टिप्पणी छोड्न चाहनुहुन्छ भने, कृपया गर्नुहोस्, म तपाइँको विचार सुन्न चाहन्छु! सुझावहरू र/वा प्रश्नहरू सधैं स्वागत छ, या त तिनीहरूलाई टिप्पणी फारममा पोस्ट गर्नुहोस्।

यद्यपि, टिप्पणीहरू सधैं समीक्षा गरिन्छ र यो देखा पर्न केही समय लाग्न सक्छ। साथै, NAME बिना टिप्पणीहरू प्रकाशित गरिने छैन। सधैं दिमागमा राख्नुहोस् "nofollow ट्याग बिना URL" लाई स्प्यामको रूपमा विचार गरिनेछ।

Previous Post Next Post