हरिनास गाँउपालिकाद्धारा आयोजित छैठौ अध्यक्षकप २०८० आज समापन भएको छ । उक्त अध्यक्षकपमा हरिनास भरिका सात वटै वडाहरु सहभागी रहेको थियो । ३५ वर्ष भन्दा माथिका प्रौढ, महिला भलिबल, पुरुष भलिबल खेल तथा मैत्रीपुण क्रिकेट खेलहरु रहेको थियो । उक्त खेलहरुको पुरस्कार राशी निम्नप्रकार रहेको थियो ।
१. पुरुषतर्फ
प्रथम पुरस्कारः ७५,००० शिल्ड, मेडल र प्रमाणपत्र
द्धितीय पुरस्कारः ६०,००० शिल्ड, मेडल र प्रमाणपत्र
तृतीय पुरस्कारः ४५,००० शिल्ड, मेडल र प्रमाणपत्र
सान्त्वना पुरस्कारः ३०,००० शिल्ड, मेडल र प्रमाणपत्र
२. प्रौढतर्फ
प्रथम पुरस्कारः ५०,००० शिल्ड, मेडल र प्रमाणपत्र
द्धितीय पुरस्कारः ४०,००० शिल्ड, मेडल र प्रमाणपत्र
तृतीय पुरस्कारः ३०,००० शिल्ड, मेडल र प्रमाणपत्र
सान्त्वना पुरस्कारः २०,००० शिल्ड, मेडल र प्रमाणपत्र
३. महिला तर्फ

उक्त पुरस्कार राशीमा नेपाल सरकारको नियमअनुसार २५% करकट्टी रहेको थियो । यसैगरी पुरस्कार हाशिल गर्नेमा पुरुषतर्फ
प्रथम पुरस्कारः वडा नं ५
द्धितीय पुरस्कारः वडा नं १
तृतीय पुरस्कारः वडा नं ३
सान्त्वना पुरस्कारः वडा नं ४ रहेको थियो
यसैगरी पुरस्कार हाशिल गर्नेमा प्रौढतर्फ
प्रथम पुरस्कारः वडा नं ४
द्धितीय पुरस्कारः वडा नं ६
तृतीय पुरस्कारः वडा नं २
सान्त्वना पुरस्कारः वडा नं ५ रहेको थियो
यसैगरी पुरस्कार हाशिल गर्नेमा महिलातर्फ
प्रथम पुरस्कारः वडा नं ५
द्धितीय पुरस्कारः वडा नं ७
तृतीय पुरस्कारः वडा नं २
सान्त्वना पुरस्कारः वडा नं १ रहेको थियो
उक्त खेलमा विधागत ट्रफीहरु निम्न खेलाडीहरुले प्राप्त गरेको थिए ।
१. पुरुषतर्फ
वेष्ट सर्भरः वडा नं ५, जर्सी नं १ रोहित राना
वेष्ट सेटरः वडा नं ४, जर्सी नं ४ विमल क्षेत्री
वेष्ट स्पाइकरः वडा नं १, जर्सी नं ३ रेशम खाती क्षेत्री
वेष्ट ब्लकरः वडा नं ३, जर्सी नं ३ सुसील पोखरेल
वेष्ट डिफेन्डरः वडा नं १, जर्सी नं ० सञ्जित थापा
वेष्ट प्लेयरः वडा नं ५, जर्सी नं ६ विसाल थापा
वेष्ट कोचरः वडा नं ७, सुरेश आले रहेको थियो
२. महिलातर्फ
वेष्ट सर्भरः वडा नं ५, जर्सी नं ४ वसन्ती थापा
वेष्ट सेटरः वडा नं ५, जर्सी नं ३ दशरा थापा
वेष्ट स्पाइकरः वडा नं ५, जर्सी नं १ मनु थापा
वेष्ट ब्लकरः वडा नं ७, जर्सी नं १ अनिसा शाही
वेष्ट डिफेन्डरः वडा नं ७, जर्सी नं २ विन्दु दुङ्गाना
वेष्ट प्लेयरः वडा नं ५, जर्सी नं ८ उजेली मानन्धर रहेको थियो ।
उक्त खेलको अफिसियल हरुः
१. इश्वर आले, राष्ट्रिय रेफ्री
२. अरुण आले, क्षेत्रीय रेफ्री
३. सुरेश आले, क्षेत्रीय रेफ्री
४, विनोद राना, जिल्ला रेफ्री
५, गगन थापा, जिल्ला रेफ्री
रहेका थिए.

फोटो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस
https://www.facebook.com/hamrosportchannel