• Default Language
  • Nepali
  • Arabic
  • Basque
  • Bengali
  • Bulgaria
  • Catalan
  • Croatian
  • Czech
  • Chinese
  • Danish
  • Dutch
  • English (UK)
  • English (US)
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • German
  • Greek
  • Hindi
  • Hungarian
  • Icelandic
  • Indonesian
  • Italian
  • Japanese
  • Kannada
  • Korean
  • Latvian
  • Lithuanian
  • Malay
  • Norwegian
  • Polish
  • Portugal
  • Romanian
  • Russian
  • Serbian
  • Taiwan
  • Slovak
  • Slovenian
  • liish
  • Swahili
  • Swedish
  • Tamil
  • Thailand
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh

सिरौले भलिबलकप २०८० को उद्धघाटन

श्री सिरौले युवा क्लब, हरिनास गाँउपालिका वार्ड नं ४, सिरौले, स्याङ्जा द्धारा श्रीपञ्चमीको अवसर पारेर आयोजित साविकको वार्डस्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० को खेल आज उद्धघाटन भएको छ । उक्त कार्यक्रमको उद्धघाटन यसै हरिनास गाँउपालिका वार्ड नं ४ का वार्ड अध्यक्ष सन्त बहादुर रानाले उद्धघाटन गर्नुभएको उक्त कार्यक्र सोहि वार्डका निवर्तमान अध्यक्ष चिन्तामणि शर्माको विशिष्ट आतिथ्य रहेको थियो भने आजको उद्धघाटन खेलमा हरिनास ४ राम्चेको विरुद्धमा हरिनास ४ कै गृहकोट का खेलाडीहरुको मित्रतापुर्ण खेल भएको थियो । उक्त मित्रतापुर्ण खेलमा दुवै टिम दोस्रो चरणमा प्रवेश गरेको छ । भने भोलिदेखि मित्रतापुर्ण खेल नहुने सिधै नकआउट सिस्टम बाट खेल खेलाइनेछ । उक्त कार्यक्रमका सम्पुर्ण खेल हरु Hamro Sport Channel Youtube मा हेर्न सक्नुहुनेछ

Hamro Sport

HamroSport.com ले भलिबल, फुटबल, क्रिकेट र अन्य खेलकुद उत्साहीहरूका लागि लाइभ स्कोर, अपडेट र कभरेज प्रदान गर्दछ। तपाईंको मनपर्ने खेलहरूलाई वास्तविक-समयमा लाईभ उपलब्ध गराउनुको साथै अन्य थप जानकारी र रोमाञ्चक हाइलाइटहरू उपलब्ध गराउँदछ। (HamroSport is a comprehensive sports platform offering live coverage, scores and updates for volleyball, football, cricket and more enthusiasts. Stay connected with real-time information, scores and exciting highlights from your favourite games in these thrilling sports.)

Post a Comment

सर्वप्रथम, मेरो ब्लग पढ्नको लागि समय दिनुभएकोमा धन्यवाद। यो धेरै सराहनीय छ! यदि तपाइँ एक टिप्पणी छोड्न चाहनुहुन्छ भने, कृपया गर्नुहोस्, म तपाइँको विचार सुन्न चाहन्छु! सुझावहरू र/वा प्रश्नहरू सधैं स्वागत छ, या त तिनीहरूलाई टिप्पणी फारममा पोस्ट गर्नुहोस्।

यद्यपि, टिप्पणीहरू सधैं समीक्षा गरिन्छ र यो देखा पर्न केही समय लाग्न सक्छ। साथै, NAME बिना टिप्पणीहरू प्रकाशित गरिने छैन। सधैं दिमागमा राख्नुहोस् "nofollow ट्याग बिना URL" लाई स्प्यामको रूपमा विचार गरिनेछ।

Previous Post Next Post