• Default Language
  • Nepali
  • Arabic
  • Basque
  • Bengali
  • Bulgaria
  • Catalan
  • Croatian
  • Czech
  • Chinese
  • Danish
  • Dutch
  • English (UK)
  • English (US)
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • German
  • Greek
  • Hindi
  • Hungarian
  • Icelandic
  • Indonesian
  • Italian
  • Japanese
  • Kannada
  • Korean
  • Latvian
  • Lithuanian
  • Malay
  • Norwegian
  • Polish
  • Portugal
  • Romanian
  • Russian
  • Serbian
  • Taiwan
  • Slovak
  • Slovenian
  • liish
  • Swahili
  • Swedish
  • Tamil
  • Thailand
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh

तेस्रो शुक्लागण्डकी भलिबलकप २०८० को उद्धघाटन

तेस्रो शुक्लागण्डकी महोत्सब अन्तरगतको पालिकास्तरीय भलिबल प्रतियोगिता आज मिति २०८०/११/३ गते शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित द्वारा खेलको उद्धघाटन भएको छ । उक्त महोत्सबमा भलिबल र ब्याडमिन्टन खेलको प्रतियोगिता रहेको छ । उक्त कार्यक्रम्का खेलकुद सयोजक अमृत घिमिरे हुनुहुन्छ भने भलिबल सयोजक रास्ट्रीय रेफ्री बिमल राना हुनुहुन्छ । भलिबल का अफिसियलहरु यसप्रकार रहेका छन
१. बिमल राना
२. टुक बहादुर गुरुङ्ग
३. खेम गुरुङ्ग
४. सुदिप गुरुङ्ग
५. साजन पुलामी मगर
६. कुमार गुरुङ्ग
७. सुर्य थापा
८. किसान थापा
९. गोपाल थापा
हरु हुनुहुन्छ ।
आजको उद्धघाटन खेल म्याग्दे गाँउपालिका र ऋषिङ गाँउपालिकाको रहेको थियो । उक्त खेलमा ऋषिङ गाँउपालिकाले सोझो सेटको अन्तरमा म्याग्दे गाँउपालिकालाइ पराजय गरेको छ । सम्पुर्ण खेलहरु वेस्ट ओफ फाइभ मा खेल हुने जानकारी खेलकुद सयोजक अमृत घिमिरेले बताउनुभएको छ । खेलको प्रत्यक्ष प्रसारण अरु कुनै मिडियाले नपाउने भएको छ । प्रत्यक्ष प्रसारणको लागि Hamro Sport Channel लाइ दिइएको छ ।

Hamro Sport

HamroSport.com ले भलिबल, फुटबल, क्रिकेट र अन्य खेलकुद उत्साहीहरूका लागि लाइभ स्कोर, अपडेट र कभरेज प्रदान गर्दछ। तपाईंको मनपर्ने खेलहरूलाई वास्तविक-समयमा लाईभ उपलब्ध गराउनुको साथै अन्य थप जानकारी र रोमाञ्चक हाइलाइटहरू उपलब्ध गराउँदछ। (HamroSport is a comprehensive sports platform offering live coverage, scores and updates for volleyball, football, cricket and more enthusiasts. Stay connected with real-time information, scores and exciting highlights from your favourite games in these thrilling sports.)

Previous Post Next Post