• Default Language
  • Nepali
  • Arabic
  • Basque
  • Bengali
  • Bulgaria
  • Catalan
  • Croatian
  • Czech
  • Chinese
  • Danish
  • Dutch
  • English (UK)
  • English (US)
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • German
  • Greek
  • Hindi
  • Hungarian
  • Icelandic
  • Indonesian
  • Italian
  • Japanese
  • Kannada
  • Korean
  • Latvian
  • Lithuanian
  • Malay
  • Norwegian
  • Polish
  • Portugal
  • Romanian
  • Russian
  • Serbian
  • Taiwan
  • Slovak
  • Slovenian
  • liish
  • Swahili
  • Swedish
  • Tamil
  • Thailand
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh

तेस्रो शुक्लागण्डकीकप २०८० को उपाधी विरुवा गाँउपालिकालाई

"आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन
शुक्लागण्डकी महोत्सव कला, सीप र संस्कृतिको संरक्षण"
भन्ने मुल नाराका साथ आयोजना गरिएको तेस्रो शुक्लागण्डकी महोत्सव २०८० को समापन आज भएको छ । यो महोत्सव माघ २६ गतेदेखि सन्चालन भएको थियो भने आज फाल्गुन ८ गते समापन भएको छ । यही महोत्सवको खेल तर्फको संयोजक अमृत घिमिरे हुनुहुन्थ्यो भने, खेल संयोजक राष्ट्रिय रेफ्रि विमल राना हुनुहुन्थ्यो । यस महोत्सवमा खेलकुद तर्फमा, भलिबल, व्याडमिन्टन र सेपाकताक्रो खेलको आयोजना भएको थियो यसैगरि भलिबल पालिकास्तरीय रहको थियो भने नेपालको राष्ट्रिय खेल भलिबल तर्फको उपाधी विरुवा गाँउपालिकालाई मिलेको छ । यसैगरि भलिबल तर्फको उपाधी पाउने पालिका तथा नगरपालिकाहरु यसप्रकार रहेको छ ।

१. प्रथमः विरुवा गाँउपालिका, स्याङ्जा रु. २,००,००० (अक्षरुपी दुई लाख) मेडल र प्रमाणपत्र

२. द्धितियः शुक्लागण्डकी नगरपालिका, तनहुँ रु १,००,००० (अक्षरुपी एक लाख) मेडल र प्रमाणपत्र

३. तृतीयः पुतलीबजार नगरपालिका, स्याङ्जा रु ५०,००० (अक्षरुपी पचास हजार) मेडल र प्रमाणपत्र

४. चर्तुथः हरिनास गाँउपालिका, स्याङ्जा रु २५,००० (अक्षरुपी पच्चीस हजार) मेडल र प्रमाणपत्र

रहेको छ भने विधागत पुरस्कारतर्फ निम्नानुसार खेलाडीहरुले प्राप्त गरेका थिए ।

१. वेष्ट प्लेयर – संजोक परियार, विरुवा गाँउपालिका ५,००० अक्षरुपी पाँच हजार, मेडल र प्रमाणपत्र

२. वेष्ट स्पाइकर – इश्वर सुनार, शुक्लागण्डकी नगरपालिका २,००० अक्षरुपी दुई हजार, मेडल र प्रमाणपत्र

३. वेष्ट सेटर – मिलन राना (टुप्पी) विरुवा गाँउपालिका २,००० अक्षरुपी दुई हजार, मेडल र प्रमाणपत्र

४. वेष्ट सर्भर – सञ्जुविक्रम शाह, पुतलीबजार नगरपालिका २,००० अक्षरुपी दुई हजार, मेडल र प्रमाणपत्र

५. वेष्ट ब्लकर – लेशन गुरुङ्ग, पुतलीबजार नगरपालिका २,००० अक्षरुपी दुईहजार, मेडल र प्रमाणपत्र

६. वेष्ट डिफेन्डर – जीत गुरुङ्ग, विरुवा गाँउपालिका २,००० अक्षरुपी दुई हजार, मेडल र प्रमाणपत्र

७. वेष्ट कोचर – गणेश गुरुङ्ग, विरुवा गाँउपालिका २,००० अक्षरुपी दुईहजार, मेडल र प्रमाणपत्र

रहेका थिए ।

फोटो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस

https://www.facebook.com/hamrosportchannel

भिडियो हेर्नको लागि यो लिंक मा क्लिक गर्नुहोस

https://www.youtube.com/@hamrosportchannel

Hamro Sport

HamroSport.com ले भलिबल, फुटबल, क्रिकेट र अन्य खेलकुद उत्साहीहरूका लागि लाइभ स्कोर, अपडेट र कभरेज प्रदान गर्दछ। तपाईंको मनपर्ने खेलहरूलाई वास्तविक-समयमा लाईभ उपलब्ध गराउनुको साथै अन्य थप जानकारी र रोमाञ्चक हाइलाइटहरू उपलब्ध गराउँदछ। (HamroSport is a comprehensive sports platform offering live coverage, scores and updates for volleyball, football, cricket and more enthusiasts. Stay connected with real-time information, scores and exciting highlights from your favourite games in these thrilling sports.)

Post a Comment

सर्वप्रथम, मेरो ब्लग पढ्नको लागि समय दिनुभएकोमा धन्यवाद। यो धेरै सराहनीय छ! यदि तपाइँ एक टिप्पणी छोड्न चाहनुहुन्छ भने, कृपया गर्नुहोस्, म तपाइँको विचार सुन्न चाहन्छु! सुझावहरू र/वा प्रश्नहरू सधैं स्वागत छ, या त तिनीहरूलाई टिप्पणी फारममा पोस्ट गर्नुहोस्।

यद्यपि, टिप्पणीहरू सधैं समीक्षा गरिन्छ र यो देखा पर्न केही समय लाग्न सक्छ। साथै, NAME बिना टिप्पणीहरू प्रकाशित गरिने छैन। सधैं दिमागमा राख्नुहोस् "nofollow ट्याग बिना URL" लाई स्प्यामको रूपमा विचार गरिनेछ।

Previous Post Next Post