• Default Language
  • Nepali
  • Arabic
  • Basque
  • Bengali
  • Bulgaria
  • Catalan
  • Croatian
  • Czech
  • Chinese
  • Danish
  • Dutch
  • English (UK)
  • English (US)
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • German
  • Greek
  • Hindi
  • Hungarian
  • Icelandic
  • Indonesian
  • Italian
  • Japanese
  • Kannada
  • Korean
  • Latvian
  • Lithuanian
  • Malay
  • Norwegian
  • Polish
  • Portugal
  • Romanian
  • Russian
  • Serbian
  • Taiwan
  • Slovak
  • Slovenian
  • liish
  • Swahili
  • Swedish
  • Tamil
  • Thailand
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh

समाजसेवी युवा क्लब र समाजसेवी आमा समुह सालडाँडा जामुने द्धारा आयोजित भलिबल प्रतियोगिता २०८० को दोस्रो दिन

आज मिती २०८०–०८–२६ गते, समाजसेवी युवा क्लब र समाजसेवी आमा समुहद्धारा आयोजित बाजे बराजुको पुजाको अवसर पारी साविकको वाडस्तरीय पुरुष भलिबल प्रतियोगिताको आज दोस्रो दिनको पहिलो सेट तल्लो काल्खु को विरुद्धमा थामडाँडा को खेल रहेको थियो भने उक्त खेलमा थामडाँडाले २–१ को विरुद्धमा थामडाँडा युवा क्लब दोस्रो राउण्डमा प्रवेश गरेको छ ।

पुरा भिडियो हेर्नुहोला

यसैगरि दोस्रोमा माथिल्लो काल्खुको विरुद्धमा मान्द्रे युवा क्लब को विचमा रहेको थियो भने उक्त खेलमा मान्द्रे युवा क्लबले २–० को सोझो सेटको अन्तरमा मान्द्रे युवा क्लब पनि दोस्रो राउण्डमा प्रवेश गरेको छ ।


पुरा भिडियो हेर्नुहोला

Hamro Sport

HamroSport.com ले भलिबल, फुटबल, क्रिकेट र अन्य खेलकुद उत्साहीहरूका लागि लाइभ स्कोर, अपडेट र कभरेज प्रदान गर्दछ। तपाईंको मनपर्ने खेलहरूलाई वास्तविक-समयमा लाईभ उपलब्ध गराउनुको साथै अन्य थप जानकारी र रोमाञ्चक हाइलाइटहरू उपलब्ध गराउँदछ। (HamroSport is a comprehensive sports platform offering live coverage, scores and updates for volleyball, football, cricket and more enthusiasts. Stay connected with real-time information, scores and exciting highlights from your favourite games in these thrilling sports.)

Post a Comment

सर्वप्रथम, मेरो ब्लग पढ्नको लागि समय दिनुभएकोमा धन्यवाद। यो धेरै सराहनीय छ! यदि तपाइँ एक टिप्पणी छोड्न चाहनुहुन्छ भने, कृपया गर्नुहोस्, म तपाइँको विचार सुन्न चाहन्छु! सुझावहरू र/वा प्रश्नहरू सधैं स्वागत छ, या त तिनीहरूलाई टिप्पणी फारममा पोस्ट गर्नुहोस्।

यद्यपि, टिप्पणीहरू सधैं समीक्षा गरिन्छ र यो देखा पर्न केही समय लाग्न सक्छ। साथै, NAME बिना टिप्पणीहरू प्रकाशित गरिने छैन। सधैं दिमागमा राख्नुहोस् "nofollow ट्याग बिना URL" लाई स्प्यामको रूपमा विचार गरिनेछ।

Previous Post Next Post