• Default Language
  • Nepali
  • Arabic
  • Basque
  • Bengali
  • Bulgaria
  • Catalan
  • Croatian
  • Czech
  • Chinese
  • Danish
  • Dutch
  • English (UK)
  • English (US)
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • German
  • Greek
  • Hindi
  • Hungarian
  • Icelandic
  • Indonesian
  • Italian
  • Japanese
  • Kannada
  • Korean
  • Latvian
  • Lithuanian
  • Malay
  • Norwegian
  • Polish
  • Portugal
  • Romanian
  • Russian
  • Serbian
  • Taiwan
  • Slovak
  • Slovenian
  • liish
  • Swahili
  • Swedish
  • Tamil
  • Thailand
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh

सालडाँडा निवासी सुर्य मानन्धर २८ वर्षपछि पुन खेलमैदान प्रबेश

समाजसेवी युबा क्लब हरिनास–१, सालडाँडा जामुने द्धारा आयोजित साविकको वाडस्तरीय पुरुष भलिबल प्रतियोगितामा यसै हरिनास–१, सालडाँडा का पख्यात भलिबल स्पाइकर सुर्य बहादुर मानन्धर आज भएको उद्धघाटन खेलमा २८ बर्षपछि खेलमैदानमा आफ्नो प्रतिभालाई पुन पर्दशन गर्नुभएको छ । उहाँ लामो समय नेपाल आर्मीमा आवद्ध भई अवकाश पश्चात बैदेशिक रोजगारको शिलशिलामा पनि जानुभएको थियो भने उहाँ लाई आज आयोजकको तर्फबाट आफ्नो खेल प्रदर्शन गर्ने अबशर जुटेको थियो ।

पुरा भिडियो हेर्नुहोस

Hamro Sport

HamroSport.com ले भलिबल, फुटबल, क्रिकेट र अन्य खेलकुद उत्साहीहरूका लागि लाइभ स्कोर, अपडेट र कभरेज प्रदान गर्दछ। तपाईंको मनपर्ने खेलहरूलाई वास्तविक-समयमा लाईभ उपलब्ध गराउनुको साथै अन्य थप जानकारी र रोमाञ्चक हाइलाइटहरू उपलब्ध गराउँदछ। (HamroSport is a comprehensive sports platform offering live coverage, scores and updates for volleyball, football, cricket and more enthusiasts. Stay connected with real-time information, scores and exciting highlights from your favourite games in these thrilling sports.)

Post a Comment

सर्वप्रथम, मेरो ब्लग पढ्नको लागि समय दिनुभएकोमा धन्यवाद। यो धेरै सराहनीय छ! यदि तपाइँ एक टिप्पणी छोड्न चाहनुहुन्छ भने, कृपया गर्नुहोस्, म तपाइँको विचार सुन्न चाहन्छु! सुझावहरू र/वा प्रश्नहरू सधैं स्वागत छ, या त तिनीहरूलाई टिप्पणी फारममा पोस्ट गर्नुहोस्।

यद्यपि, टिप्पणीहरू सधैं समीक्षा गरिन्छ र यो देखा पर्न केही समय लाग्न सक्छ। साथै, NAME बिना टिप्पणीहरू प्रकाशित गरिने छैन। सधैं दिमागमा राख्नुहोस् "nofollow ट्याग बिना URL" लाई स्प्यामको रूपमा विचार गरिनेछ।

Previous Post Next Post